Section 94
बरबुझराथ गर्नुपर्ने
कुनै पनि कर्मचारीले आफू बुझाउनु  पर्ने नगद, जिन्सी वा कागजात तोकिएको म्यादभित्र समबन्धित कर्मचारीलाई बुझार्इ दिनु पर्नेछ र बुझ्नु पर्नेले पनि सोही म्यादभित्र बुझी  लिनु पर्नेछ ।